अन्त शुल्क कार्यालयद्वारा गोर्खा ब्रुअरीमा छापा

अन्त शुल्क कार्यालयद्वारा गोर्खा ब्रुअरीमा छापा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ बैशाख २०७३
  • 11.8K
    Shares

अन्त शुल्क कार्यालयले नवलपरासीको अमरापुरीमा रहेको गोर्खा ब्रुअरीमा छापा मारेको छ । गोर्खा ब्रुअरीका कर्मचारी स्रोतका अनुसार अन्त शुल्क कार्यालय भरतपुरको टोलीले गोर्खा बु्रअरी प्रा.लि.मा बुधबार छापा मारेको हो ।

सो क्रममा राजश्वको  टाँचानलगाएको चार थान गोर्खा वियर साथमा लिएर गएको छ । संगै उद्योगमा शिल गरेको छ । जसका कारण उद्योगमा अहिले उत्पादन र ढुवानी ठप्प भएको छ ।

प्रतिक्रिया