सुन्दर हरियाली जैदिको लौवा फाट ( फोटो फिचर )

सुन्दर हरियाली जैदिको लौवा फाट ( फोटो फिचर )


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ असोज २०७८
  • 7.9K
    Shares

बागलुंगको जैमिनि नगरपालिका वडा नम्बर ७ जैदिको मनमोहक लौवा फाट । पछिल्लो समय कालिगण्डकी करिडोर संचालन भए संगै यो ठाउँले बिकासको तिब्र गति लिन थालेको छ । यस ठाउँमा अहिले धान उत्पादन संगै पाछा पालन , ब्लक उद्योग , फर्निचर उद्योग , रेस्टुरेन्ट आदि संचालन भैरहेका छन् ।

प्रतिक्रिया