बलि’उड नायिका तथा मोडल नोरा फतेही आफ्नो आक’र्षक नृत्यका कारण मात्र नभएर ह’ट अव’तारका का’रण पनि चर्चामा आउँछिन् । नोराको नयाँ गेट’अपलाई उनका फ्यानहरुले रुचाएका छन् । नोरा समय–समयमा आफ्नो नृ’त्यका कारण पनि दर्शकको मन जित्न सफल छिन् ।