प’श्चिमाञ्चल क्षेत्री’य अ’स्पतालमा  अर्को सातादेखि ओ’पिडी सेवा सञ्चा’लन हुने

प’श्चिमाञ्चल क्षेत्री’य अ’स्पतालमा  अर्को सातादेखि ओ’पिडी सेवा सञ्चा’लन हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 6.5K
    Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा स्वा’स्थ्य बि’ज्ञान प्र’तिष्ठान साबिक प’श्चिमाञ्चल क्षेत्री’य अ’स्पतालमा  अर्को सातादेखि ओपिडी सेवा सञ्चा’लन हुने भएको छ।

अ’स्पतालले सोमबार सूचना प्र’काशित गरी जेठ २३  गतेदेखि स्वा’स्थ्य मापद’ण्ड पालना गरी ओ’पिडी सेवा सञ्चा’लन हुने जान’कारी दिएको छ।

सरकारले को’रोना बि’शेष अस्पताल बनाउने नि’र्णय गरेपछि त्यस अ’स्पतालमा जेठ ११ गतेदेखि अ’स्पतालका ओपि’डी सेवा ब;न्द गर्ने नि’र्णय गरिएको थियो ।

अस्पतालद्वा’रा जा’री सु’चनामा अ’स्पतालले को’भि’ड १९ व्यवस्था’पनका लागि तोकिएका स्वा’स्थ्यसम्ब”न्धी मापद’ण्ड अनि’वार्यरुपमा पालना गरी ओ’पिडी पू’र्ववत सञ्चा’लन हुने भनिएको छ।  सूचनामा बिमा कार्य’क्रमलगायत सम्पू’र्ण ओ’पिडी सेवा नि’र्बाध रुपमा सञ्चा’लन गरिने उल्लेख गरिएको छ ।

अ’स्पतालमा आव’श्यक अक्सि’जनलगायत अ’त्यावश्यक पूर्वा’धारबि’नै को’भिड बि’रामी रा’ख्न लागिएको भन्दै आलो’चना भएको थियो । उ’क्त अ’स्पतालमा आउने ओपि’डी बि’रामी स्वा’स्थ्य सेवा लिनबाट ब”ञ्चित हुने र नि’जीमा जान बा’ध्य हुनेतर्फ प्र’श्न उठ्ने गरेका थिए ।

प्रतिक्रिया