बिश्वबि’ख्यात योग गुरु बाबा रामदेव फे’री बिबा’दित बनेका छन्। विश्वमा नै को’रोना भाइ’रस बि’रुद्धको सबैभन्दा धेरै खोप उत्पा’दन गर्ने भारतमा नै बाबा रामदेवले आधु’निक औ’षधिको बि’रोध गरेपछि उनी फेरी बिबा’दित बनेका हुन्।
हालै मात्र बाबा रामदेवले दिएको एक अ’भिव्य’क्तिमा उनले आ’धुनिक औ”षधि लिएका हजारौं मानिसहरु को’रोना संक्र’मणको कारण मृ’त्यु भएको बताएका थिए । साथै अक्सिजन सिलिण्डर पाउने प्र’यास गरिरहेका मानिसहरुको म’जाक उ’डाएका थिए ।
भारतको स्वास्थ्य मन्त्रालयको आलो’चनापछि बाबा रामदेवले उ’क्त अ’भिव्य’क्ति हटाएका थिए । यद्यपि त्यसपछि उनले आधु’निक औ’षधि’माथिको प्र’हारलाई भने जा’री राखे । उनले केही रोगमा औ’षधिमा काम नग’रेको भन्दै आधु’निक औ’षधिको वि’रोध गरेका थिए ।
वैक’ल्पिक आयुर्वेद र होमियो’प्याथिक औ’षधि प’द्धति लोक’प्रिय रहेको भारतमा हरेक रोगको नि’दान आयु’र्वेद औ’षधिबाट हुनसक्ने दा’बी गर्ने गरिन्छ र त्यसैका नाममा बाबा रामदेव लगायत धेरैले आयु’र्वेदिक औ’षधि र अन्य उत्पा’दनहरु बि’क्री गरेर राम्रो व्यव’साय पनि चलाइरहेका छन् ।
रामदेवले चिकि’त्सकहरुको आलो’चना गर्दै को’रोनाबाट मानिसहरुको मृ”त्यु हुनुमा उनीहरु दो’षी रहेको बताएका थिए । रामदेवले लाखौं मानिसको मृ’त्यु आधु’निक उप’चार प’द्धतिको कारण भएको बताएका थिए।
भारतमा पार’म्पारिक उप’चार प्र’णालीलाई बढा’वा दिन आयुर्वेद, योग तथा प्राकृतिक चि’कित्सा, युनानी चि’कित्सा, सिद्ध र होमियो’प्याथीक (आयूष) मन्त्रालय नै छ ।
भारतका चि’कित्सकहरुको संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले महा’मारीको बीचमा ‘सं’वेदनही’न’ ‘अभिव्य’क्ति दिएको भन्दै रामदेवको आलो’चना गरेको छ । चि’कित्सकहरुले रामदेवको अ’भिव्य’क्ति गै’र’जिम्मेवार र हतो’त्साहित बनाउने किसिमको रहेको बताएका छन् ।
‘मे महिनाको सुरुआतमा रामदेवको अक्सिजन खोजिरहेका मानिसहरु’माथि म’जाक गरिरहेको भिडियो भाइ’रल भएको थियो । ‘ईश्व’रले हामीलाई निःशुल्क अक्सिजन दिएका छन्, हामीले किन त्यसलाई लिन सकिरहेका छैनौं ? ईश्वरले वायु मण्डलमा नै अक्सिजन भरेर दिएका छन् भने यसको अ’भाव कसरी हुन सक्छ ? मू’र्खहरु अहिले अक्सिजन सिलिण्डर खोजिर’हेका छन् । निःशुल्क अक्सिजन लेऊ । किन अक्सिजन छैन, बेड छैन, श्मशान छैन भनेर गु’नासो गर्छौ ?’ भिडियोमा रामदेवले भनेका छन् ।
रामदेवको उ’क्त भिडियो भाइ’रल भएपछि यस विषयमा उनले मा’फी मा’ग्नुपर्ने आ’वाज उठेको थियो । त्यसको दुई सातापछि अर्को एक भिडियो सार्व’जनिक भएको थियो । जसमा रामदेवले चि’कित्सकहरुको आलो’चना गर्दै को’रोनाबाट मानिसहरुको मृ’त्यु हुनुमा उनीहरु दो’षी रहेको बताएका थिए । रामदेवले लाखौं मानिसको मृ’त्यु आधु’निक उप’चार प’द्धतिको कारण भएको बताएका थिए । उनले आधु’निक उप’चार प’द्धतिको अ’भ्यास गरेर को’रोनाको महा’मारीमा त’मासा गरिएको बताएका थिए । उनको यो अभि’व्य’क्तिपछि धेरैले सामा’जिक स’ञ्जालमा आ’क्रोश व्य’क्त गर्दै रामदेवलाई प’क्राउको माग गरेका थिए ।
द’बाब ब’ढ्दै गएपछि भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले एक वि’ज्ञप्ति जारी गर्दै उ’क्त अभि’व्य’क्ति ह’टाउन आ’ग्रह गरेका थिए । अन्त’तः उनले आफ्नो वि’वादित अभि’व्य’क्तिसहितको ट्वीट त हटाए तर अर्को दिन उनले एक पत्र लेख्दै आईएमएलाई आधु’निक औष’धिले मधु’मेह र मान’सिक त’नाब जस्ता रोग किन नि’को पार्न सक्दैन भन्दै पत्र लेखेका थिए ।
रामदेवको यो पत्रले मानिसहरुमा आक्रो’श झनै बढायो । आईएमएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै त’त्काल रामदेवले ग’लत स’न्देश फै’ला’उने अभि’यान ब’न्द गर्न आ’ग्रह गरेको थियो । साथै रामदेवलाई राज’द्रोहको मु’द्दामा कार’बाहीको लागि पनि उ’क्त पत्रमा आ’ग्रह गरिएको थियो ।