पोखरामा विभिन्न अस्पतालमा उपचार’रत १३ जना को’रोना संक्र’मितसहित गण्डकी प्रदेशमा थप १४ जनाको नि’धन भएको छ । प्रदेशका विभिन्न जिल्लाका पोखरामा उपचा’ररत को’रोना संक्र’मितको पछिल्लो २४ घण्टामा उपचा’रकै क्रममा नि’धन भएको प्रदेश स्वा’स्थ्य निर्दे’शनालयले जना’एको छ ।
निर्देश’नालयका अनुसार, को’रोनाबाट नि’धन हुनेहरु कास्कीका छ जना, स्याङजाका दुई जना, पर्वतका तीन जना, तनहुँ म्याग्दी र गोरखा जिल्लाका एक-एक जना रहेका छन् ।
को’रोना संक्र’मणबाट कास्कीको पोखरा महानगरपालिका २ की ३९ वर्षीया महिला , पोखरा १४ का ५२ वर्षीय को पुरुष, पोखरा १४ का ४९ वर्षीय पुरुष, पोखरा १४ का ४५ वर्षीय पुरुष, पोखरा ८ का ४२ वर्षीय पुरुष र पोखरा ३० का ५३ वर्षीय पुरुषको संक्रमण पछि निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देश’नालयले जनाएको छ ।
पोखरा स्वा’स्थ्य विज्ञान प्रति’ष्ठानमा उपचार’रत म्याग्दी बेनी नगरपालिका ५ की ४५ वर्षीय महिलाको वैशाख ३१ गते, तनहुँ भिमाद नगरपालिका ५ की २२ वर्षीय को’रोना संक्र’मितको आज ,स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का ७० वर्षीय को’रोना संक्र’मित पुरुषको शुक्रबार, पर्वत जलजला गाउँपालिका ४ का ५५ वर्षीय को’रोना संक्र’मित पुरुषको शुक्रबार नि’धन भएको प्राप्त समाचारमा जनाइएको छ।
पर्वत कुश्मा नगरापलिका १२ की ५२ वर्षीय संक्र’मित, गोरखा शहिद लखन गाउँपालिका ४ का ४२ वर्षीय पुरुष, स्याङ्जा वालिङ नगरपालिका ६ का ७६ वर्षीय पुरुष र पर्वत फलेबास गाउँपालिका ५ की ३२ वर्षीया महिलाको पनि को’रोना संक्र’मणबाट नि’धन भएको छ ।
प्रदेशमा कोरोनाका कारण नि’धन हुनेको संख्या तीनसय ५५ पुगेको छ । शुक्रबार प्रदेशभर २३ संक्र’मितको नि’धन भएको थियो ।