पोखरा २५ स्थित मर्दी किनारमा निर्माणाधीन ग्रीड च्याम्बर

पोखरा २५ स्थित मर्दी किनारमा निर्माणाधीन ग्रीड च्याम्बर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०७७
  • 5K
    Shares

पोखरा खानेपानी सुदृढिकरण आयोजनाअन्तर्गत पोखरा–२५ स्थित मर्दी किनारमा निर्माणाधीन ग्रीड च्याम्बर । जापान अन्तरराष्ट्रिय सहयोग नियोगको रू। पाँच अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा उक्त ग्रीड च्याम्बर निर्माण गर्न लागिएको हो । तस्वीर : रासस

प्रतिक्रिया