पोखरा महानगरपालिकाको लेखनाथ शिशुवास्थित माछापुच्च्रेचोकमा आज अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा एक युवा गम्भीर घाइते भएका छन।
ग ४प ८२५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते युवाको स्पस्ट पहिचान खुलेको छैन। उनको अहिले लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।
