उत्तर कोरियाले परमाणु मिसाइल परीक्षण गरेलगत्तै दक्षिण कोरियाले पनि अर्को मिसाइल परीक्षण गरेको फोटो सार्वजनिक गरेको छ ।
यो मिसाइल हालै उत्तर कोरियाले जापानमाथिबाट उडाएर समुद्रमा खसाएको किसाइलको काउण्टर भएको बताइएको छ ।
अज्ञात स्थलमा आणविक मिसाइल परीक्षण गरिएको यो फोटो दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी गरेको हो ।