१ सय १६ यात्रु बोकेको बर्मेली सैनिक विमान बेपत्ता

१ सय १६ यात्रु बोकेको बर्मेली सैनिक विमान बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ जेष्ठ २०७४
  • 8.1K
    Shares

काठमाडौं, जेठ २४– म्यानमारको यांगुन तर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । ११ जना चालक दल सहित १ सय ५ यात्रु लिएर उडेको उक्त विमान उडान भरेको २० माइल पर पुगे पछि सम्पर्क विच्छेद हुन पुगेको म्यानमारका सैनिक अधिकारीहरुले जनाएका छन् ।
करिब मध्यान्हमा उडेको उक्त सैनिक विमान सैनिकका उच्च अधिकारी र तिनका परिबारहरु सहित उडेको थियो ।

म्यानमारको उक्त एयरफोर्स स्याङछि वाइ ८ विमान म्यानमारको दक्षिण शहरबाट सम्पर्क विच्छेद भएको जनाएको थियो । आन्द महासागर माथि उड्दै गर्दा सम्पर्क विच्छेद भएको जनाएको छ ।

त्यहाँका अधिकारीहरुका अनुसार मौसम क्लियर रहेकोले दुर्घटनाको कारण विमानमा आएको प्राविधिक त्रुटि हुन सक्ने अनुमान लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार