एक करोड माग्दै धम्क्याउने युवक पक्राउ

एक करोड माग्दै धम्क्याउने युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ फाल्गुन २०७३
  • 14.8K
    Shares

फाइनान्स संचालकसँग एक करोड माग गर्दै धम्की दिने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं नयाँबजार बस्ने ३२ वर्षीय विदुर पौडेल पक्राउ परेका हुन् ।

उनले मुकुल फाइनान्स लिमिटेडका सञ्चालकलाई फोन र एसएमएस गरी एक करोड मागेका थिए । र, रकम नदिएर अपहरण गरी ज्यान मार्ने धम्की समेत दिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया