पोखरा ९ ट्रेड महल पछाडी आफ्नै कोठामा एक महिला मृत अवस्थामा फेला

पोखरा ९ ट्रेड महल पछाडी आफ्नै कोठामा एक महिला मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०७७
  • 5K
    Shares

आश तमु पोखरा – पोखरा महानगरपालिका ९ ट्रेड महल पछाडी आफ्नै कोठामा एक महिला मृत अवस्थामा फेला परेकी छन ।

माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा बिगत ७८ महिना अगाडी देखी बस्दै आएकी वर्ष ३५ की कुमारी सुनार उक्त छाप्रोको आफू सुत्ने खाटमा मृत अवस्थामा फेला परेकी हुन ।

सोमबार बिहान निजको श्रीमानले मृत अवस्थामा श्रीमती देखी प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार