तनहुँ शुक्लागण्डकी स्थित सेती नदि किनारमा बतन नखुलेको पुरुषको शव फेला

तनहुँ शुक्लागण्डकी स्थित सेती नदि किनारमा बतन नखुलेको पुरुषको शव फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असोज २०७७
  • 6.7K
    Shares

तनहुँ  – तनहुँ शुक्लागण्डकी ८ तिनघरे स्थित सेती नदि किनारमा एक पुरुषको शव फेला परेको छ।

शनिवार बिहान १० : ०० बजेको समयमा पुरुषको शव नदी किनारमा देखिए पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृतकको अहिले सम्म कुनै बतन नखुलेको भन्दै थप अनुसन्धान जारी रहेको बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार