कोभिड १९ संक्रमित पोखरा ११ की ३२ वर्षिय महिलाको एकाबिहानै निधन

कोभिड १९ संक्रमित पोखरा ११ की ३२ वर्षिय महिलाको एकाबिहानै निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०७७
  • 6.4K
    Shares

कोभिड १९ संक्रमित पोखरामा थप एक महिलाको बिहिबार बिहान निधन भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा निधन हुनेमा पोखरा महानगरपालिका वडा न ११ चापापानी की ३२ वर्षिय महिला रहेका छन ।

भाद्र ७ गते कोरोना पोजिटिभ पुष्टी भैई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान  अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसियुमा उपचाररथ ति महिलाको आज बिहान ८ बजे निधन भएको प्रतिष्ठानका निर्देशक सह प्रा डा अर्जुन आचार्यले जानकारी दिए ।

प्रतिष्ठानमा उपचारको क्रममा निधन हुने ब्यक्ती पाचौँ हुन ।

प्रतिक्रिया