भदौ १५ गते सम्मका लागि सिराहामा लकडाउनको घोषणा

भदौ १५ गते सम्मका लागि सिराहामा लकडाउनको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०७७
  • 3.5K
    Shares

भदौ १५ गते सम्मका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले लकडाउनको घोषणा गरेको छ। भदौ १५ गते राति १२ बजेसम्मका लागि सिरहाको १७ वटै स्थानीय तहमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय सुरक्षा समितिको सिफारिसमा जिल्लाका १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय भएको हो।

यसअघि सिरहामा २३ गते साउनदेखि २३ साउनसम्म ३२ गतेसम्म र दोस्रो पटक भदौ १ गतेदेखि १५ भदौसम्मका लागि लकडाउनलाई जारी जारीगरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।

 

 

 

प्रतिक्रिया