फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा खान पक्राउ

फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा खान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ चैत्र २०७६
  • 3.4K
    Shares

पक्राउ

सामाजिक सन्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा आइतबार बिहान एक युवा पक्राउ परेका छन् ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, इमिलीयाका सफिक खानलाई इलाका प्रहरी पकडीको टोलीले पक्राउ गरेको हो ।

खानले प्रहरीलाई ‘चुतिया’र नेतालाई ‘चोर’ शब्द उल्लेख गरेर शनिबार साँझ ६ बजेर ५९ मिनेटमा आफनो फेसबुक वालमा स्टाटस लेखेका थिए । कोरोना भाइरसका विषयमा उत्तेजित र आक्रोशित भएर उनले पोष्ट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार