काठमाडौंस्थित जर्मन दूतावासको गेटमा जर्मन नागरिक अचेत अवस्थामा फेला परे

काठमाडौंस्थित जर्मन दूतावासको गेटमा जर्मन नागरिक अचेत अवस्थामा फेला परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ चैत्र २०७६
  • 3.3K
    Shares

काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा एक जर्मन नागरिक अचेत अवस्थामा फेला परेका छन्।

गेटमा ढलिरहेको अवस्थामा उनी फेला परेका हुन्। आफ्नो कामका लागि दैनिकजसो सो दूतावास धाइरहेका उनले काम नभएको गुनासो गर्दै आएका थिए।

अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल लगेको कमलपोखरी प्रहरी वृत्तका डिएसपी भरत बिकले जानकारी दिए।

प्रतिक्रिया