अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् ।
बुधवार विहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा भेटिएको स्थानिय भरत साउदले जानकारी दिए । उनको हत्या भएको हो वा अन्य के हो भन्ने बारेमा स्पस्ट हुन् सकेको छैन। घटनको थप विबरण भने आउन बाँकी रहेको छ ।