भारतीय पतिसँग यौन क्षमता नभएपछि दीपेन्द्रकी प्रेमिका देवयानी सम्बन्ध बिच्छेदमा

भारतीय पतिसँग यौन क्षमता नभएपछि दीपेन्द्रकी प्रेमिका देवयानी सम्बन्ध बिच्छेदमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ फाल्गुन २०७२
  • 11.9K
    Shares

आज भ्यालेन्टाइन डे, अर्थात प्रेम दिवस । हरेक ब्यक्तिका आ आफ्नै प्रेम सम्बन्धहरु हुन्छ । ति मध्ये कतिपय निकै चर्चित हुन्छन् भने कतिपय गुमनाम पनि हुन्छन् । यस्तै मध्येको एक प्रेम कहानी नेपाली समाजमा बर्षाैदेखि निकै चर्चामा छ । दुखदरुपमा टुंगिएको प्रेम कहानी हो पूर्व युवराज दीपेन्द्र शाह र देवयानी राणाको ।

राप्रपा नेता पशुपति सम्मशेरकी छोरी देवयानी र दरवारका युवराज दीपेन्द्रबीच निकै ठुलो प्रेम सम्बन्ध रहेको चर्चा नेपाली समाजमा अहिलेसम्म चल्दै आएको छ । देवयानीसँग विवाह गर्न राजपरिवारले स्वीकृति नदिएका कारण दीपेन्द्रले  बंशनास हुनेगरी दरवार हत्या काण्ड मच्चाएको सरकारी दावी छ भने त्यसलाई स्वीकार्ने अझै नेपाली समाज तयार छैन ।

२०५८ सालमा भएको यो दुखद घटनामा जोडिएका दीपेन्द्र अहिले यो दुनियाँमा छैनन् । तर उनकी प्रेमिका देवयानी राणा पनि खुसी छैनन् । मृत्युले दिपेन्द्रसँग छुट्याएपछि भारतीय ग्वालिएर परिवारमा विवाह गरेकी देवयानी अहिले निकै तनावमा छिन् । उनको विवाह सम्बन्ध बिच्छेदको तहमा पुगेको छ । पतिको यौन क्षमता कमजोर भएपछि उनको सम्बन्ध बिच्छेदको अवस्थामा पुगेको हो ।
भारतीय कांग्रेसआईका तर्फबाट केन्द्रीयमन्त्री बनेका अर्जुनसिंहकी बुहारी बनेकी देवयानीले पारिवारिक तनाव ब्यहोर्दै आएकी थिइन । कुँवर ऐश्वर्य सिंहकी पत्नी बनेकी देवयानीको पारिवारिक सम्बन्ध राम्रो नबनेपछि उनी दिल्लीमा छु्ट्टै बस्दै आएकी छिन् । सन् २००७ मा ३६ बर्षीया देवयानी र ३२ बर्षीय कुँवरबीच बिवाह भएको थियो ।

प्रतिक्रिया