अमेरिकाबाट नेपाल आएका मरहट्ठा हवाईजहाजमै अचेत भेटिए

अमेरिकाबाट नेपाल आएका मरहट्ठा हवाईजहाजमै अचेत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ जेष्ठ २०८३
  • 703
    Shares

पोखरा, १७ जेठ २०८३।

अमेरिकाबाट नेपाल आएका एक जना नेपाली हवाई जहाजमा अचेत अवस्थामा भेटिएका छन्।

टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका गोरखाका श्यामहरि मरहठ्ठा हवाइजहाजमै अचेत अवस्थामा भेटिएका हुन्।

मरहठ्ठा अचेत फेला परेपछि त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले गौशाला प्रहरी वृत्तलाई अनुसन्धानका लागि बोलाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया