पोखराका चर्चित यातायात ब्यबसायी योगेन्द्र केसी चुनिए रास्वपा पोखरा महानगर सभापति

पोखराका चर्चित यातायात ब्यबसायी योगेन्द्र केसी चुनिए रास्वपा पोखरा महानगर सभापति


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ जेष्ठ २०८३
  • 1.7K
    Shares

पोखरा, १७ जेठ २०८३।

पोखराका चर्चित यातायात ब्यबसायी एबम अधिबक्ता योगेन्द्र बहादुर केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका समितिको सभापति चुनिएका छन्।

शनिबार पोखरामा सम्पन्न रास्वपाको पोखरा महानगर समितिको प्रथम अधिबेशनले केसीलाई पांच वर्षका लागि महानगर समितिको अध्यक्ष निर्बिरोध चुनेको हो।

सो अधिबेशनले २५ सदस्यीय कार्य समितिको उपसभापतिमा संगिता गौतम, सचिवमा कमल वानिया, सहसचिवमा सरिता शर्मा र कोशाध्यक्षमा चयन गरेको छ।

अधिवेशनको उद्घाटन रास्वपा नेता तथा पर्यटन मन्त्री गनेश पौडेलले गरेका थिए।

प्रतिक्रिया