बढ्दै छ आर्थिक अपराधको ग्राफ, धन्दा चेक बाउन्सको !

बढ्दै छ आर्थिक अपराधको ग्राफ, धन्दा चेक बाउन्सको !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ चैत्र २०७४
  • 10.8K
    Shares

पछिल्ला बर्षहरुमा आर्थिक अपराधजन्य घटनामा उल्लेख्य बृद्धि भएको देखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कसरी हुन्छ पसा कमाउने उदेश्यले प्रेरित अपराधका घटनाहरुको संख्यामा उल्लेख्य बढोत्तरी भएको हो ।

२०७१, ७२ यताका तीन आर्थिक अपराध भएको देखिन्छ ।

यो तथ्यले प्रत्येक महिना औसतमा ५२ वटा संगठित तथा आर्थिक अपराध काठमडौं जिल्लामा मात्रै भएको देखाउँछ ।

धन्दा चेक बाउन्सको 
ठगीको पछिल्लो घटनामा रकम नभएको खाताको चेन दिने र महिनौँसम्म् झुलाउने प्रवृत्ति बढ्दै गएको छ ।

प्रहरी परिसर कामठाडौंका डिएसपी मोहन थापाका अन्सार चे बान्सका मुद्धाहरुको संख्या पछिल्ल दिनहरुमा बढ्दो क्रम छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया