अायोजना प्रमुखले काठमाडौं डेरा जमाए,मन्त्री फेरिएसँगै कुलमानको निर्देशन पालन हुन छोड्‍यो

अायोजना प्रमुखले काठमाडौं डेरा जमाए,मन्त्री फेरिएसँगै कुलमानको निर्देशन पालन हुन छोड्‍यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ कार्तिक २०७४
  • 9.2K
    Shares

१२ कात्तिक

काठमाडौं । मन्त्री फेरिएसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनको पालन हुन छोडेको छ ।

अायोजनास्थलम बस्न कुलमानले बारम्बर निर्देशनको अधिकांश प्रमुखले बेवास्ता गरेका छन् । जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ ।

आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् ।

निर्देशक घिसिङले प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविधुत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक निर्देशन दिइसकेका छन् । अायोजना प्रमुखहरु र मुख्‍य कर्मचारीहरु विभिन्‍न बहाना बनाउँदै काठमाडौंमै डेरा जमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार