लमजुङ जनसरकार द्वारा जग्गा कब्जा

लमजुङ जनसरकार द्वारा जग्गा कब्जा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ असोज २०७४
  • 7.5K
    Shares

काठमाडौं :   लमजुङ जनपरिषदले मध्यनेपाल नगरपालिका ४ (साविक रम्घा–७), स्थित वगैचा स्थानमा लेखनाथ अधिकारीको जग्गा कब्जा गरेको छ । आइतबार एक प्रेस विज्ञप्तिमार्फत परिषदले उक्त खुलासा गरेको हो ।

लेखनाथ अधिकारीले आफू तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, जिल्ला पञ्चायत सभापति हुँदा र शक्तिकोे चरम दुरुपयोग गरि त्यस क्षेत्रको करिब ४२ रोपनी क्षेत्रफल जग्गाको स्वमित्व आफू र एकाघरका सदस्यहरुको नाममा अवैधानिक तवरबाट दर्ता कायम गरेको आरोप जनसत्ताले लगाउदै आएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार