काठमाडौं : शुक्रबार राती करिब १२ : ३० बजे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले रौतहट, चन्द्रपुर नपा २, पलटोलमा रहेको एनसेलको टावरमाथी आगजनी गरेका छन् ।
इ रातोखाबर मा प्रकाशित समाचार अनुसार आगजनीका कारण ५ करोड भन्दा बढी क्षती भएको पारम्भिक अनुमान छ । त्यसैगरी पर्शा, पोखरीया नपा ९, स्थित पोेखरीया बुथकेन्द्र नजिंकै साँझ ८ बजे अर्को विष्फोट भएको जनाइएको छ