नेपाल कम्युनिष्ट पार्टीका उदयपुर सेक्रेटरीसहित तीन जना पक्राउ

नेपाल कम्युनिष्ट पार्टीका उदयपुर सेक्रेटरीसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ भाद्र २०७४
  • 6.1K
    Shares

नेत्रविक्रम चन्द ‘विप्लव’

नेपाल कम्युनिष्ट पार्टीका उदयपुर सेक्रेटरी सहित तीन जना जिल्ला नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उदयपुरको गाईघाटमा छलफल गरिरहेको  बेला उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ पर्ने अन्यम  कार्यालय सचिब सुरेन्द्र र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा तामांग रहेका छन्  ।

पार्टीको आन्तरिक छलफलम आपहरण सैलीमा आफ्ना नेता-कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बिरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

प्रतिक्रिया
सम्बन्धित समाचार