१४ वर्षीय बालिकालाई बसभित्रै बलात्कार गर्ने ‘खलासी’ भक्तपुरमा पक्राउ

१४ वर्षीय बालिकालाई बसभित्रै बलात्कार गर्ने ‘खलासी’ भक्तपुरमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ साउन २०७४
  • 8.8K
    Shares

भक्तपुर/ १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक सहचालकलाई प्रहरीले प्रकाउ गरेको छ।

धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उप्रेतीले गत असार १८ गते रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने बालिकालाई सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा सोही बसभित्र जबरजस्ती करणी गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार