बर्दिया/ बर्दियाको बाऱ्ह बर्दिया नगरपालिका वडा नम्बर ८ औरी निवासी ४३ वर्षीय एक किसानको खेत जोती रहेको अबस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।
आइतबार बिहान साढे ७ बजे एक्कासी चट्याङ लागेर शुक्ला थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।