पोखरा , २९ चैत २०८२।
चितवनको भरतपुरमा एक युवती मृ*त भेटिएकी छिन्।
भरतपुर महानगरपालिका १० दिपेन्द्र चोक स्थित एक घरमा डेरा गरी बस्ने २५ वर्षिय मनिषा मगर साँझ ८ बजे मृ*त भेटिएकी हुन । घ*टनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend