रुकुममा गएराती बोलेरो गाडी बाटोबाट ५० मिटर तल खस्यो , चालक घाइते

रुकुममा गएराती बोलेरो गाडी बाटोबाट ५० मिटर तल खस्यो , चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा , २७ चैत २०८२।

रुकुममा गएराती बोलेरो गाडी बाटोबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालक घाइते भएका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकैको टर्निङबाट गएको राति करिब १ बजेतिर बोलेरो डबल क्याप गाडी अनियन्त्रित भई करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका गाडी चालकलाई स्थानीय बासिन्दाहरूले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सल्ले रुकुम पठाइएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया