चितवन माडीमा बसको ठक्करबाट बाटो काटिरहेकी १८ वर्षीया युवतीको मृत्यु 

चितवन माडीमा बसको ठक्करबाट बाटो काटिरहेकी १८ वर्षीया युवतीको मृत्यु 


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ चैत्र २०८२
  • 3.4K
    Shares

पोखरा, २७ चैत्र २०८२ ।

चितवन माडीमा बसको ठक्करबाट १८ वर्षीया युवतीको मृ!त्यु भएको छ।

नारायणगढबाट ठोरीतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ख ०२०४ नम्बरको बसले माडी–८ खरकट्टामा ठक्कर दिंदा स्थानीय १८ वर्षीया युवतीको मृत्यु भएको हो।

बाटो क्रस ग गर्ने क्रममा उक्त बसले ठक्कर दिंदा गम्भीर घाइते बनेकी स्थानीय १८ वर्षीया युवती प्रिति परियारलाइ तत्काल उद्धार गरेर बघौडा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृ!त घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया