पोखरा , २६ चैत २०८२।
पर्यटकीय राजधानी पोखराको मुखता बजारहरुमध्येको एक सभागृहचोकमा बुधबार संसाँझ एक युवतीको हत्या प्रयास भएको छ ।
पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने गल्लीको दायाँतर्फ सडकपेटीमा उभिईरहेकी पोखरा ५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल केसीको बुधबार साँझ सात बजे धारिलो हतियार प्रहार गरी हत्या प्रयास भएको हो।
सडकपेटीमा उभिइरहेकी ती युवतीमाथि दुई पांग्रे सवारी साधनमा आएका युवाहरुले धारिलो हतियारले आक्रमण गरेर भागेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्। एकजना प्रत्यक्षदर्शीले भने, ‘ती युवती उभिरहेको बखत पछाडिबाट एक्कासि हानेर भागेको देखेँ । प्रहारबाट उनी चिच्चाउँदै ढलिन् । हान्ने युवक मोटरसाइकल हो कि स्कुटर ठम्याउन सकिनँ, चढेर तलतिर (शिवालयचोकतर्फ) भाग्यो ।’उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले उक्त घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिए।
घटनास्थलमा अहिले ठूलो संख्यामा मानिसहरुको भिडभाड छ । पर्यटकीय राजधानी पोखराको मुख्य बजार क्षेत्रमै यसरी संसाँझ भएको हत्याको घटनाले सर्वसाधारण त्रसित बनेका छन् ।
पोखराको सभागृह चोकमा एकजना म हि’लामाथि च क्कु प्र हार भएको छ । बिहीबार साँझ भएको यो घटनामा घा’इते बनेकी मालेपाटन बस्ने ४२ वर्षीया सिर्जना पौडेल केसी गम्भीर घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्र हरीले जनाएको छ । च क्कु प्र हार गरी फरार रहेका पुरुषको खो जीकार्य ती’व्र पारिएको कास्की प्रहरीले जनाएको छ ।