काठमाडौँको मालिगाउँ प्रहरी वृत्तका सई घु-स रकमसहित अख्ति’यारको फन्दामा

काठमाडौँको मालिगाउँ प्रहरी वृत्तका सई घु-स रकमसहित अख्ति’यारको फन्दामा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 3.9K
    Shares

पोखरा , १७ चैत २०८२।

काठमाडौँको प्रहरी वृत्त मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) ३५ वर्षीय दिनेश राउत घु-ससहित अख्ति’यारको फन्दामा परेका छन्।

सई राउतलाई आज अख्तियारको टोलीले २० हजार रुपियाँ घुस रकमसहित काठमाडौं महानगरपालिका–५ गहनापोखरी स्थित ग्रिन क्याफेबाट नियन्त्रणमा लिएको हो।

बैंकिङ कसुरसम्बन्धी मु*द्दामा जा-हेरवालाको रकम फिर्ता दिलाउन सहजिकरण गरिदिएबापत उनले २० हजार रकम लिएको अख्ति’यारले जनाएको छ । सांकेतिक चित्र

प्रतिक्रिया