बन्दीपुरमा एकाबिहानै चामल बोकेको ट्रक पल्टियो

बन्दीपुरमा एकाबिहानै चामल बोकेको ट्रक पल्टियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ चैत्र २०८२
  • 4K
    Shares

पोखरा , ५ चैत २०८२।

तनहुँको बन्दीपुरमा एकाबिहानै चामल बोकेको ट्रक पल्टिएर दुर्घटनाग्रस्त भएको छ।

चामल बोकेर पोखरा आउँदै गरेको ग २ ख १९६३ न. को मालबाहक ट्रक आज बिहान करीब साढे सात बजेतिर बन्दिपुर -४ केबुल कार गेट नजिकै पल्टिएर दुर्घटनाग्रस्त भएको हो।

उक्त दुर्घटनामा परी ट्रकमा सवार दुई जना सामान्य घा!इते भएका छन्। घा’इ’तेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको बताइएको छ।

तस्बिर: राजेश कार्की— at Damauli,Tanahun,Nepal.






प्रतिक्रिया