दाङमा मोटरसाइकल ट्याक्टरमा ठोक्किंदा चालकको मृत्यु

दाङमा मोटरसाइकल ट्याक्टरमा ठोक्किंदा चालकको मृत्यु

  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०८२
  • 3.3K
    Shares

दाङमा मोटरसाइकल ट्याक्टरमा ठोक्किंदा चालकको मृत्यु

पोखरा ,४ चैत २०८२।

दाङमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ। 

गढवा गाउँपालिका–५ मा रा६प १७६९ नम्बरको मोटरसाइकल  रा१त ३४२९ नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा गढवा–५ का ४२ वर्षीय भानु रिजाल रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  

दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ। एआईले तयार पारेको फोटो

प्रतिक्रिया