पोखरा, १९ भदौ २०८२ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बदन भण्डारीमाथि गएराती आक्रमण भएको छ भने उनी चढ्ने कार तोडफोड भएको छ।
भण्डारीको शरीरका विभिन्न भागमा रडले हानेको चोटपटक देखिएको छ भने उनी सवार गाडि पुर्ण रुपमा क्षति पुगेको छ। उनलाई कसले किन आक्रमण गरेको हो खुल्न बाँकी रहेको बताइएको छ।