बैंकिङ कसुरको आरोपमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

बैंकिङ कसुरको आरोपमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०८२
  • 6.7K
    Shares

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाण्डौ, १ भदौ २०८२।

गुन्डा नाइके राजु गोर्खाली भनिने (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै समाचार स्रोतले जानकारी दिएको छ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका पछि उनले टिकट पाएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार