गएराती पोखराको लेखनाथमा इभी भ्यान र मोटरसाइकल ठोक्किए

गएराती पोखराको लेखनाथमा इभी भ्यान र मोटरसाइकल ठोक्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ साउन २०८२
  • 9.1K
    Shares

पोखरा २६ लेखनाथस्थित बुढीबजारमा इभी भ्यान र मोटरसाइकल दुर्घटना

पोखरा २४ साउन २०८२।

गएराती पोखरा महानगरपालिकाको लेखनाथस्थित बुढीबजारमा इभी भ्यान र मोटरसाइकल ठोक्किएको खबर छ।

काठमाण्डौबाट पोखरा आउंदै गरेको इभी भ्यान र ग१७प ७९३६ नमबरको मोटरसाइकल गएराती करीब १० बजेको समयमा एकापसमा ठोक्किएको हो। दुर्घटनाग्रस्त इभी भ्यानको नम्बर त् दुर्घटनामा भएको क्षति बारे खुल्न बाँकी रहेको पत्रकार सन्दिप पौडेलले जानकारी दिएका छन्।

उक्त दुर्घटनाको बिस्तृत ब्निबरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार