साताको तेस्रो दिन यसरी बढ्दैछ सुनचाँदीको मूल्य

साताको तेस्रो दिन यसरी बढ्दैछ सुनचाँदीको मूल्य


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ भाद्र २०७९
  • 2.9K
    Shares

सुनचाँदीको मुल्यमा गिरावट

सुन चाँदीको मूल्य बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताभर घटेको मूल्य यो साता निरन्तर बढिरहेको छ । साताको तेस्रो दिन आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ९३ हजार ७ सयबाट ९४ हजार रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य ९३ शहजार २ सयबाट बढेर ९३ हजार ५ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय १५ बाट ११ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार