यस्ता छन् आगामी आर्थिक वर्षका बजेटका बिशेषता

यस्ता छन् आगामी आर्थिक वर्षका बजेटका बिशेषता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ जेष्ठ २०७९
  • 3.5K
    Shares

-आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

-विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा

-आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

-अब ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता

-बजेटमा खानेपानी : दलितहरुको उच्च घनत्व रहेको बस्तीमा विशेष प्राथमिकता दिइने

-सरकारले ३ वर्षभित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने

-पाँच लाखलाई जग्गाधनी प्रमाण पूर्जा दिइने, अनुमति लिएकाले मात्रै घर–जग्गाको कारोबर गर्न पाउने

-चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्ने ३ द्रुतमार्ग बनाउने सरकारको घोषणा

-एलपीजी ग्यासमा दिँदै आएको अनुदान हट्ने, खाना पकाउने ग्यासको मूल्य बढ्ने

-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फल्ड लाइट जडान गर्ने घोषणा

-पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा

-युवा तथा खेलकुद मन्त्रालयको बजेट घट्यो

-एलपीजी ग्यासमा दिँदै आएको अनुदान हट्ने, खाना पकाउने ग्यासको मूल्य बढ्ने

-अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स

-विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड

-उर्जा क्षेत्रको विकासमा ७५ अर्व १० करोड बजेट

-नारायणघाट सडक खण्ड विस्तार गर्ने घोषणा

-एसियाली र ओलम्पिकमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवन वृद्धि

-पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन

-कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने

-अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

-३ वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा सडक पुर्‍याइने

-‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा

-मेलम्ची खानेपानी विकास समिति खारेज, आयोजना अब खानेपानी विभागले हेर्ने

-सिस्नेरी र ठोस्ने खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउनेबारे अध्ययन गरिने

प्रतिक्रिया
सम्बन्धित समाचार