जनताको ढाड सेकिने गरी पेट्रोलियम पदार्थको वृद्धि : एकैचोटी १० रुपियाँ बढ्यो

जनताको ढाड सेकिने गरी पेट्रोलियम पदार्थको वृद्धि : एकैचोटी १० रुपियाँ बढ्यो


  • जन संचार
  • आइतबार, १ जेष्ठ २०७९
  • 5.2K
    Shares

स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य अनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

प्रतिक्रिया