सावधान ! चुइङडम खादैहुनुहुन्छ, दाँतदेखि मृगौलासम्मलाई गर्छ हानी

सावधान ! चुइङडम खादैहुनुहुन्छ, दाँतदेखि मृगौलासम्मलाई गर्छ हानी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ माघ २०७३
  • 14.7K
    Shares

धेरैको बाँनी चुइङडम चपाउँदा आनन्द लिने हुन्छ । अझ कतिपय त चुइङडम पड्काउँनुलाई इज्ततसँग गासेर पनि हेर्छन् ।
खासगरी चुइङडमका बढी प्रयोगकर्ता र किशोरी तथा युवती भेटिएका छन् । तर, यसको हानिकारक पक्षबारे भने कोही सचेत भएको पाईंदैन ।
इजरायलको तेलअबिब विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार बच्चा तथा किशोरहरुमा चुइङगम चबाउने बानीले टाउको दुखाइएको समस्या निम्त्याउँछ ।
अध्ययनमा सामेल मेर मेडिकल सेन्टरका डा. नाथन बोटेम्बर्ग भन्छन्, ‘अनुसार चुइङगम चपाउने बानी छाडिदियो भने टाउको दुख्ने समस्या निकै समाधान भएको पाइएको छ’ ।
प्राचिनकालमा महिला तथा पुरुषहरु आनन्दका लागि रुखको चोप चुइङगमको रुपमा चबाउने गर्थे । प्राचिन ग्रीकमा पनि मानिसहरु दाँत सफा गर्न र श्वास स्वच्छ राख्न रुखको चोप चपाउँथे ।

प्रतिक्रिया