पछिल्लो २४ घन्टा देशभर ५ सय ९१ जना को’रोना भाइ’रसका संक्र’मित भेटिएका छन्।
स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ११ हजार ३ सय ५५ जनाको पिसिआर र एन्टिजेन परि’क्षण गर्दा ५ सय ९१ जना संक्र’मित भेटिएका हुन। यस्तै आज २ जना संक्र’मितको मृ’त्यु भएको छ।
साेही अवधिमा देशभर ६ सय ६४ जना संक्र’मितले कोरो’नालाई जितेका छन् भने हाल देशभर १० हजार २ सय ३६ जना सक्रिय सं’क्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। हाल नेपालमा को’रोना सं’क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।