भारतको दक्षिणी राज्य केरलामा अवि’रल वर्षा संगै आएको बा’ढी पहि’रोमा परी ज्या’न गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेप’त्ता छन् । केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बा’ढी र पहि’रोले जन’धनको क्ष’ति गरेको छ । बा’ढीका कारण स्थानीय सडक ब’न्द भएका छन् । विद्युत् सेवा पनि प्रभावित भएको छ ।
सडक, सञ्चार प्रभा’वित हुँदा शहर र गाउँको सम्पर्क वि’च्छेद भएको बीबीसी हिन्दीले जनाएको छ । रा’हत तथा उद्धा’रका काममा सु’रक्षा’कर्मी खटिएका छन् ।
सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बा’ढी आउँदा झण्डै चार सय ज’नाको ज्या’न गएको थियो भने १० लाखभन्दा धेरै नागरिक वि’स्थापित भएका थिए ।