सामलिङ पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्व’साधारणका लागि साधा’रण शे’यर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति’कित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैषयाँ बराबरको सात लाख ३० हजार कि’त्ता प्रार’म्भिक सार्वजनिक नि’ष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो।
नि’ष्कासन गरिने साधा’रण शे’यरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामू’हिक लगानी कोषलाई बाँट’फाँट गरेको र दुई प्रतिशतअर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुर’क्षित गरिएको छ। बाँकी रहने ६ लाख ७८ हजार ९०० कि’त्ता शेयर खरिदका लागि सर्व’साधारणले आगामी कात्तिक ४ गतेदेखि आवे’दन दिन पाउने भएका छन्।
कम्पनीको विवरण पत्रनुसार सर्वसा’धारणले कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधि’कतम २० हजार कि’त्तासम्मका लागि आवे’दन दिन सक्नेछन्। सो अव’धिसम्म माग गरिएबमोजिम आ’वेदन नआए कात्तिक १८ सम्म नि’ष्कासन खुला हुने विवर’णपत्रमा उल्लेख छ।
कम्पनीले हाल इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माई खोलामा नौ दशमलव ५१ मेगावाट क्ष’मताको माइबेनी जल’विद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्मा’णको कुल अनुमा’नित लागत दुई अर्ब रुपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाएको छ।
सर्वसा’धारणले नेपाल धि’तोपत्र बोर्डबाट सिआस्वा सु’विधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वि’त्तीय संस्था र तिनका शाखा कार्यालयबाट शे’यरमा आवे’दन दिन सक्नेछन्। साथै अनलाइनमार्फत ‘मेरो’शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धि’तोपत्र नि’ष्कासन तथा बिक्री प्र’बन्धक नेपाल एसबिआई मर्चे’ण्ट बैंकिङ लिमिटेडले जनाएको छ।
धि’तोपत्रको सार्वजनिक नि’ष्कासन गर्दा क्रे’डिट रे’टिङ गर्नुपर्ने व्यवस्थाअनुसार रे’टिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केय’रएनपी आइआर बीबी माइनस’ ग्रे’डिङ प्रदान गरेको छ। रे’टिङअनुसार कम्पनीको हालको अवस्था दायि’त्वबहन गर्ने क्ष’मतामा औ’सत जोखिममा रहेको भन्ने बुझिन्छ।