पछिल्लो २४ घण्टामा देशभर सात सय ६४ ज’नामा को’रोना भा’इरसको स’ङ्क्रम’ण पुष्टि भएको छ । पीसी’आर र ए’न्टिजेन गरी १० हजार ६ सय ८८ जनाको नमुना परी’क्षण गर्दा सात सय ६४ जनामा को’रोना भा’इरसको स’ङ्क्रम’ण पुष्टि भएको स्वा’स्थ्य तथा जन’सङ्ख्या म’न्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३३ सहित को’रोना स’ङ्क्रम’णमु’क्त हुनेको सङ्ख्या सात लाख ७४ हजार एक सय ७३ पुगेको छ । यही अव’धिमा थप १० जना स’ङ्क्रमि’तकाे ज्या’न गएसँगै नेपालमा अहिलेसम्म ११ हजार दुई सय १० जनाले को’रोना भाइ’रसका का’रण ज्या’न गुमा’एका छन् ।
अहिले १५ हजार ६ सय १४ जना सक्रिय स’ङ्क्रमि’त रहेकामा तीन सय १३ जनाको आई’सीयू र एक सय १३ जनाको भे’न्टिलेट’रमा उ’पचार भइरहेको स्वा’स्थ्य म’न्त्रालयले जनाएकाे छ ।