बेलायतमा पछिल्ला केही दिनमा को’रोना भाइ’रसको सं’क्रमण झन् ब’ढेको देखिएको छ। यहाँका स्वा’स्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाब’जुत पनि यहाँ को’रोनाबाट हुने सं’क्रमण दैनिक कमी नआएको बताइएको छ।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा संक्र’मित भएका छन्। बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना संक्र’मित भएको स्वा’स्थ्य मन्त्रालयद्वारा जारी व’क्तव्यमा उल्लेख गरिएको छ।
यहाँ पछिल्लो २४ घन्टामा को’रोना भाइ’रसका का’रण मात्रै ३३ जनाको मृ’त्यु भएको अधिकारीले जानकारी दिएका छन्। योसँगै बेलायतमा अहिलेसम्म को’रोनाका का’रण एक लाख ३६ हजार ९८६ जनाको मृ’त्यु भएको छ। बेलायतमा को’रोनाभा’इरसबाट संक्र’मित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्प’तालमै उप’चाररत छन्।
बेलायतका १६ वर्षमाथिका झण्डै ९० प्रतिशत मानिसले को’रोना भा’इरसविरु’द्धको खो’पको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खो’प लगाएका पनि स्वा’स्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ।
यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महा’मारीको प्र’कोप फै’लिइरहेको देखिएको छ। यहाँका अधिकारीहरुले बेलायतमा को’रोना भाइ’रसको प्र’कोप ब’ढ्दै गएको पाइएको बताएका छन् ।