दक्षिण कोरियामा को’रोना भा’इर’सको स’ङ्क्रम’ण फेरि ह्वा’त्तै ब’ढ्यो

दक्षिण कोरियामा को’रोना भा’इर’सको स’ङ्क्रम’ण फेरि ह्वा’त्तै ब’ढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ असोज २०७८
  • 2.4K
    Shares

दक्षिण कोरियामा को’रोना भा’इरसको सङ्क्र’मण फेरि ह्वा’त्तै बढेको छ । कोरिया रो’ग नि’यन्त्र’ण तथा रो’कथा’म विभागका अनुसार शनिबार नयाँ सङ्क्र’मित’को सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक स’ङ्क्रमि’तको सङ्ख्या पहिलो पटक तीन हजार ना’घेको छ ।

यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्य’धिक चहल’पहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खु’कुलो बना’एको थियो ।

बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले स’ङ्क्रमि’तको सङ्ख्या बढेको हो । स’ङ्क्रम’णकै का’रण को’रोना परी’क्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ । शुक्रबारको तुलनामा शनिबार कूल स’ङ्क्रमि’तको सङ्ख्या ८३९ ले बढी हो । शनिबार थपिएका कूल स’ङ्क्रमि’तमध्ये तीन हजार २४५ स्थानीय स’ङ्क्रमि’त छन भने बाँकी बाहिरबाट स’ङ्क्रमि’त भई आउने छन् ।

को’रोना’ स’ङ्क्र’मितको सङ्ख्या ब’ढ्नेक्रमसँगै सरकारले खो’प कार्यक्रमलाई पनि ती’व्र गतिमा अगाडि बढाएको छ । हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खो’प लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ । सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत ती’व्र पार्ने बनाएको छ । को’रिया रो’ग निय’न्त्रण तथा रोक’थाम विभागका अनुसार शनिबार नयाँ स’ङ्क्रमि’तको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक स’ङ्क्रमि’तको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ ।

यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक च’ह’लपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो ।

बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले स’ङ्क्रमि’तको सङ्ख्या बढेको हो । स’ङ्क्र’मणकै का’रण को’रोना परी’क्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ । शुक्रबारको तुलनामा शनिबार कूल स’ङ्क्रमि’तको सङ्ख्या ८३९ ले बढी हो । शनिबार थपिएका कूल स’ङ्क्रमि’तमध्ये तीन हजार २४५ स्थानीय स’ङ्क्रमि’त छन भने बाँकी बाहिरबाट स’ङ्क्रमि’त भई आउने छन् ।

को’रोना स’ङ्क्रमि’तको सङ्ख्या बढ्नेक्रम सँगै सरकारले खो’प कार्यक्रमलाई पनि ती’व्र गतिमा अगाडि बढाएको छ । हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खो’प लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ । सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत ती’व्र पार्ने बनाएको छ ।

प्रतिक्रिया