असोज ६ गतेदेखि नि’ष्कासन तथा वि’क्री खुला भएको साहस उ’र्जा लिमिटेडको आईपीओ भर्ने आज अ’न्तिम दिन रहेको छ ।
कम्पनीको आईपीओमा शुक्रवार २ बजेसम्म १७ लाख १६ हजार जनाले आवे’दन दिएका छन् । वि’क्री प्रब’न्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त समयसम्म २ करोड ४६ लाख कि’त्ताका लागि आवे’दन परेको हो । यो आवे’दन स’र्वसाधा’रणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो ।
उक्त कम्पनीले भदौ ६ गतेदेखि ७० करोड बरा’बरको ७० लाख कि’त्ता आईपीओ नि’ष्कास’न गरेको हो । कुल कि’त्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कि’त्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कि’त्ता शेयर सामु’हिक लगानी को’षको लागि छुट्या’इएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कि’त्ता शे’यरमा सर्व’साधारणले आवे’दन गर्न पाउने छन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आ’वेदन परिसकेकाले छिटो अव’धिमै आज अर्थात् आइतवार नि’ष्कासन ब’न्द हुने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।