सुडानमा से’नाको ‘कु’ प्र’यास अस’फल भएको छ । से’नाको एउटा समू’हले गरेको ‘कु’ प्रया’सलाई बि’फल पारिदिएको सुडानका अधि’कारीहरुले दा’बी गरेका छन् । अहिले त्यहाँको से’ना संय’मित र सरकारको निग’रानीमा रहेको बताइएको छ ।
यसअघि सर’कार नि’यन्त्रि’त टेलिभिजनले सर्व’साधर’णलाई से’नाको प्रय’त्नलाई प्रति’वाद गर्न सार्वज’निक रूपमा आ’व्हान गरेको वि’वरण सार्वज’निक भएको थियो ।
से’नाको उ’च्च तहका अधि’कारी र केही सिपा’ही प’क्राउ परेको जनाइएको छ । तर यसको आ’धिका’रिक पु’ष्टि हुन सकेको छैन् ।